कान्तिपुर पब्लिकेशनको ज्याजतीको बेलायतमा बिरोध, पत्रकार दाहालको पुर्नवाहालीको माग

लण्डन । बेलायतमा सकृय पत्रकारहरुले कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएकी दिपा दाहाल लगायत पत्रकारहरुको पूर्नवाहालीको माग गरेक छन् । पत्रकार विपिन निरौलाले सोमवार एक विज्ञप्ति जारी गर्दै कान्तिपुर जस्तो देशकै प्रतिष्ठित संचार गृहले पत्रकारलाई सफाइको समेत मौका नदिएर निष्काशन गर्नु खेदजनक रहेको बताएका छन् । ती माग पुरा … Continue reading कान्तिपुर पब्लिकेशनको ज्याजतीको बेलायतमा बिरोध, पत्रकार दाहालको पुर्नवाहालीको माग